Message from Chief
श्री नगेन्द्रप्रसाद दंगाल
प्रमुख
चौतारा बहुमुखी क्याम्पस
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सामुदायिक पहलमा स्थापित यस क्याम्पस समुदायको सर्वोच्च निकाय हो । २०५८ सालमा श्री कृष्ण रत्त गंगा उच्च मा.वि. चौताराको केहि सिमित कोठाहरुबाट सुरुवात गरिएको यस क्याम्पस १५ वर्षेकैं अवस्थामा वयस्कता प्राप्त गर्न सफल भएको छ । चौताराका विशिष्ष्ठ व्यक्तिहरुको प्रयासमा भारतिय राजदुतावासको आर्थिक सहायतामा नव निर्मित तिन तले
Read More
Chairman Massage
कृष्णराज श्रेष्ठ
अध्यक्ष
क्याम्पस संचालन समिति
ग्रामीण समुदायमा विद्यालय शिक्षा पुरा गरी उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरु बिच यसको अवसर र पहुँच पुर्याउने पवित्र उद्देश्यका साथ चौतारा बहुमुखी क्याम्पस, चौताराको स्थापना वि.सं. २०५८ भाद्र ८ गते त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी संचालन गरिएको हो । सिन्धुपाल्चोकको उच्च शिक्षाको इतिहासलाई केलाएर हेर्दा चौतारा बहुमुखी क्याम्पसले आफ्नो स्थानलाई अग्र
Read More